Duration 6:31

गाई भैँसीलाई थुनेलो रोगबाट बचाउने १० अचुक उपायहरु । Protect Cow From Mastitis l Mastitis in Cattle

14 254 watched
0
0
Published 6 Sep 2021

गाई भैँसीलाई थुनेलो रोगबाट बचाउने १० अचुक उपायहरु । Protect Cow From Mastitis l Mastitis in Cattle गाईभैंसी पालक किसानका लागि दूध उत्पादन आयआर्जनको प्रमुख स्रोतको रूपमा रहिआएको छ । तर पशुहरुमा लाग्ने विभिन्न खालका रोगहरूले पशु तथा मानव स्वास्थ्यमा नकरात्मक असर पुर्याउनुको साथै उत्पादनमा पनि कमि ल्याइरहेको हुन्छ । त्यसमध्येको एउटा प्रमुख रोग हो थुनेलो । यो रोग गाईभैंसी पालक कृषकहरूको लागि ठूलो समस्याको रुपमा देखापरेको छ । यसको प्रमुख कारण जीवाणु , विषाणु , ढुसी भएतापनि दुधालु पशुको उचित व्यवस्थापन गर्न नसक्दा थुनेलो को समस्या हुने भएकाले त्यसलाई व्यवस्थापकीय कमजोरी बाट हुने रोग भनेर पनि चिनिन्छ । यस भिडियोमा गाईभैँसीमा लाग्ने रोग यहि रोग थुनेलोको बारेमा जानकारी प्रस्तुत गरेका छौं । ‌Click here to SUBSCRIBE Agrodev Nepal for more videos: /channel/UCTxJNotVh4k2O6OOqbcyI6g ‌Contact on: Facebook page : https://www.facebook.com/AgroDev-Nepal-105501301365632/ ‌बंगुरपालन सम्वन्धि उपयोगी भिडियोहरू : /playlist/PL_SI5yr3Nq61UClhvCWG77dBFdpraTNi9 ‌हाम्रो अन्य उपयोगी भिडियोहरू : /playlist/PL_SI5yr3Nq63SbSClXcScXpFuqzO5Fg1f ‌#थुनेलो #Mastitis #Mastitis_in_Cow #AgroDevNepal Disclaimer : Video is for educational purpose only.Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use. About : Agrodev Nepal is a youtube channel here you can find agriculture, livestock and poultry related tips in Nepali language.

Category

Show more

Comments - 7