Duration 27:9

Section officer 4th paper: राजस्वको अवधारणा र सिद्धान्त, माधव ढकाल -उपसचिव, शाखा अधिकृत loksewa

7 845 watched
0
334
Published 22 Aug 2020

नमस्कार यस भिडियोमा लोक सेवा आयोगको ना सु, शाखा अधिकृत, उपसचिव लगायतका पदका लागि विशेष उपयोगी राजस्वको अवधारणा तथा सिद्धान्त सम्बन्धी विषयमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ । भिडियो हेरेर सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला । यसमा -राजस्वको परिचय तथा अवधारणा -राजस्वको आवश्यकता तथा महत्व -राजस्व तथा करका सिद्धान्त -राजस्वका प्रकार -करका प्रकार -राजस्व सम्बन्धी नेपालमा व्यवस्था -नेपालमा राजस्व सम्बन्धी समस्या र समाधानका उपायहरु सम्बन्धी विषयमा जानकारी दिइएको छ । साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

Category

Show more

Comments - 28