दीपक सिँजालीको पहिलो उपन्यास हो मीरा । यो उपन्यास उज्यालो रेडियो नेटवर्कको श्रुति संवेग कार्यक्रममा प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाजमा मंगलवार राति प्रसारण भइरहेको छ । सवा नौ बजे उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।
दीपक सिँजालीलाई सम्पर्क गर्न यो लिंकमा जानुहोस्
https://www.facebook.com/deepaksignjali.magar
Special thanks to Achyut Ghimire Bulbul
https://www.facebook.com/ghimireachyut/