Duration 5:52

Blood Donation कोभिड–१९ को महामारीमा आकस्मिक विशेष रक्तदान–रक्तदानमा उत्साहजनक सहभागिता

180 watched
0
8
Published 5 Jun 2021

#BloodDonation #Covid19 #Swoyambhu Video Report By-Shyam Smrit श्रीफाजु ट्रेड लिंक तथा श्रीशक्ति समूहको आयोजनामा काठमाडौं स्वयम्भु–१५ स्थित बुद्धपार्कमा विशेष आकस्मिक रक्तदान । नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता तथा श्रीफाजु ट्रेड लिंक तथा श्रीशक्ति समूहका अध्यक्ष श्याम सुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वयंसेवी ४५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । प्रकाशन मिति–२०७८ साल जेठ २२ गते शनिवार ।

Category

Show more

Comments - 0