Duration 39:55

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०७७

56 731 watched
0
1.1 K
Published 3 Jul 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०७७ आजको मुख्य समाचार - * पार्टीमा विवाद चर्किएका बेला नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा ३ घण्टा छलफल / ठोस सहमति केही पनि भएन / एकता खल्बलिन नदिन दोस्रो पुस्ताका नेताको खबरदारी । * निष्पक्ष भूमिकामा बस्नुपर्ने संस्था पनि दलीय विवादमा / नेकपाको आन्तरिक किचलोमा राष्ट्रपति र सभामुखलाई समेत मुछियो । * आज मात्रै ७ सय ४० जनामा कोरोना भाइरस पुष्टि / मुलुकभर संक्रमितको संख्या १५ हजार नाघ्यो / काठमाडौँको बानेश्वरमा ८५ वर्षे संक्रमितको मृत्यु । * कोरोना महामारीले अर्थतन्त्र थलिँदा गरिबी बढ्ने चिन्ता / विश्व बैंक भन्छ- नेपाल निम्न आयबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लियो । * अफ्रिकी देश बोत्स्वानामा पछिल्लो २ महिनामा ४ सय हात्तीको रहस्यमय मृत्यु / कारण पत्ता लगाउन तीन देशमा नमुना परीक्षण जारी । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

Category

Show more

Comments - 49