भूमे नाच जेष्ठ १ गते देखि तयार गरि परम्परागत बिधि अनुसार असार १ देखि १० - १५ गते सम्म नाचिन्छ | कुनै कुनै गाउँमा श्रावन १ गते सम्म पनि नाच्ने चलन रही आएको छ | बिशेष गरि रोल्पा, पुर्बी रुकुम, बाग्लुंग, दाङ आसपासका मगर समुदायहरुमा नाच्ने गरिन्छ |
स्थान :पुर्बी रुकुम भुमे गाउँपालिका
Camera Person : Krishna G.M.
Drone : Anish Gharti Magar
Footage collector : Khadga Bahadur Pun Magar (खबपु)Khabapu
Editor : Peter Gurung
Post Pro : Jyoti Productions