कालिज पालन नेपालमा नयाँ व्यवसाय बनेको छ । पछिल्लो समयमा नेपाल सरकारले वन्यजन्तुको पनि व्यवसायिक उत्पादन गर्ने कानुनी व्यवस्था गरेसँगै युवा पुस्ता कालिज पालनमा आकर्षित भएको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका यी युवाले पनि कालिज पालन सुरु गरेका छन् । यी युवाले किन यो व्यवसाय अङ्गाले र कस्तो छ त यो व्यवसाय ?
विष्तृत जानकरिका लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).
@mandilrokimmagar46734 years agoखुशी लाग्यो नेपाली युवाहरूको नंया भिजन प्रति सफलताको शुभकामना 1
@
@smartyt00763 years agoBahir bata anda lyaune prakriya vandinu na sir
@
@bhupatineupane10354 years agoकृषक को फोन नंम्बर ठेगाना स्क्रिन राख्दा धेरै राम्रो हुन्छ कि ?
@
@ranjelee41835 years agoGarib janatalai duxak khana garo xa yatro mahango kasle khane ho 2
@
@prathamsunchauri2335 years agoकालिज पालान गर्दा कति लागत लग्छ त्यो पनि खुलाइदिय राम्रो हुन्थ्यो 1
@
@sugriv34055 years agoJata video ma here ni lagat ko kurai hudaina ta ??
@
@manojmaden30305 years agoKalijko challa kinna painxaki paindina? Painxa vane kari price, minimum kati uthaunu parxa.. Jankari pauna sakinxa Sir?
@
@smartyt00764 years agoAti Sarai high price ta xina hola sir eggs ko
@
@shishirchhetri10244 years agoAaile pauxa ki paudaina malai chhaiyako xa
@
@thebravegurkhas78324 years agoRam Krishna bahiko jasto voice rahechha
@
@chandramohanmurmu15805 years agoNice available hai?
@
@tpgurreella47895 years agoसुन्नु न यो कालिज पालन गर्न अनुमतिको लागि के कस्तो सरकारी प्रक्रिया गर्नु पर्छ र .... मोटा मोटी भनिदिनु भए हामीलाई नि था हुन्थ्यो 2
Related videos for कालिज पालन PHEASANT FARMING कालिज पालनमा रमाएका युवा लाखौं कमाउने सुरमा NEPALTODAY: