Duration 7:26

नसाेचेकाे तरिकाले परिवर्तन भयाे कीर्तिपुर मैदान | Totally New condition of TU Cricket Ground

3 651 watched
0
292
Published 11 Oct 2020

कीर्तिपुर क्रिकेट मैदानमा कुनैपनि प्रतियोगिता नभएको करिव सात महिना हुन लाग्यो । अन्तिम पटक कीर्तिपुर मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीज भएको थियो । त्यसपछि कोरोनाले लकडाउन भएपनि यो मैदानमा काम बाहेक अरु केहि भएको छैन । लकडाउनका विचमा पनि नियमित तरिकाले कामदारले आफ्नो कामलाई निरन्तरता दिए । कीर्तिपुर मैदानमा अहिले जुन किसिमको मैदान देखिएको छ, सायदै हिलो पटक यस्तो देखिएको होला । मैदानको घाँसलाई बुट्टेदार तरिकाले काटिभएको छ भने पिचमा पनि मज्जाले घाँस उमार्ने समय पाएका छन । त्यसैले पनि सधै सुख्खा देखिने पिच यतिबेला हरियो देखिएका छन । यतिमात्र होइन, मैदानको आउट फिल्डमा रहेको जंगली घाँसलाई पनि केहि हदसम्म निकालिएको छ । अझैपनि मैदानको पिचको काम निरन्तर भइरहेको छ । यतिबेला कीर्तिपुर मैदानमा जाँदा साच्चिकै राम्रो देखिन थालेको छ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 28