Duration 30:9

मधुमेह अर्थात चिनी रोग लागेको कसरी थाहा पाउने रोग लागेपछी के गर्ने रोग लाग्न नदिन यसो गर्नुहोस

207 207 watched
0
4.7 K
Published 1 Oct 2018

हामीसँग प्रत्यक्ष कुराकानी गर्न यो ग्रुपमा join हुनुहोस : https://invite.viber.com/?g2=AQBNmPD2z5VbzUkc2G8SbFXmsBr4aUYPnOjLHXqsV7Y6iIfPovVTnxdzQEFhfm0L Pokhara Super Speciality Clinic : 061520552 मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ । इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ । मधुमेय की बीमारी का जड़ से इलाज, Diabetes Cure in Ayurveda By Vaidya Ji Live , मधुमेय होऊ नये यासाठी नकी ऐका! मधुमेय कधीही होणार नाही, रगतमा कृएटिनिन् (CREATININE) हेरेर मधुमेय कारक मृगौला खराबि पता् लगाउनु गलत विधि हो, कटोरी से होगा शुगर 7 दिनों में कंट्रोल, Sugar treatment ,मधुमेय का इलाज़ ,Sugar ka ilaaz,Sugar, डाईबेटिस(मधुमेय) को खत्म करने के तीन उपाय, मधुमेय की बीमारी का जड़ से इलाज, Diabetes Cure in Ayurveda By Vaidya Ji Live, मधुमेय से बचने के आसान तरीके जानिए हमारे साथ, डाइबिटीस का इलाज, daebitis ka elag, बाबा रामदेव मधुमेय योगा, मधुमेय योगा Interview With DR.Tara Koirala about diabetes. #samacharpati #Sugar #मधुमेह #TaraKoirala #diabetes #samacharpati

Category

Show more

Comments - 252