Duration 18:4

MALLA 01 | | जयस्थिति मल्लको बंशबारे नयां धारणा | | King Jayasthiti Mall | | Malla Regime of Nepal | |

45 747 watched
0
1.1 K
Published 19 Mar 2021

Jayasthiti Malla was the 14th-century king of Nepal belonging to the Malla dynasty. He is known as the best successor of the whole Malla dynasty... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. MALLA 01 || जयस्थिति मल्लको बंशबारे नयां धारणा || King Jayasthiti Mall || Malla Regime of Nepal || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Jayasthiti_Malla

Category

Show more

Comments - 187