Subscribe👉️ #AJNews24
संयुक्त समाज बिरामी कल्याण समिति दार्जिलिङ द्वारा आफ्नो लगातार सेवा कार्य गर्ने क्रममा हिजो फेरि आफ्नो पाँच विभिन्न ठाउँका गाउँ समाजका सदस्यहरूमा चिकित्साको निम्ति सहयोग राशि प्रदान गरियो।
क्रमैले:-
सुशीला बिश्वकर्म 50,000/-
प्रदेश राई 39,000/-
अर्जुन लेप्चा 20,000/-
पुष्प गुरुङ 18,000/-
अनि सुकलछि राई 11,000/- रहेको थियो।
यसरी नै यस संस्थाको सेवाकार्य अनि आत्मा निर्भर बन्ने अभियानमा सामेल बन्न चाहने सबैलाई संस्थाद्वारा हार्दिक स्वागत रहेको जानकारी सहित सम्पर्क टुङ्गो यस प्रकार रहेको छ।
सम्पर्क:- 7908428296
8250039432
9735976439
भिडियो👆️
Contact for News or Advertisement
9775495618
Category
Show more
Comments - 1
Related videos for Darjeeling News | दार्जीलिङ संयुक्त समाज बिरामी कल्याण समिति द्वारा पाँच परिवारलाई सहयोग राशि प्रदान: