Duration 18:45

४ लाख भन्दा बढी रकम हस्तान्तरण । Tara Shreesh Magar | Mahabir Pun राष्ट्रिय आविस्कार केन्द्र NIC

Published 28 Sep 2021

नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संघ केन्द्रिय समिति द्धारा एक औपचारिक कार्यक्रमको आयोजना गरि राष्ट्रिय आविष्कार केन्द्र का अध्यक्ष डा. महाविर पुनलाई ४,२१,२६० रकम हस्तान्तान्रण गरिएको छ । त्यसै कार्यक्रममा उपस्थित द भ्वोईस अफ नेपालका फस्र्ट रनर अप तारा श्रीष मगरले भ्वोईस पछि रेकर्डिङ बाट कमाएको पहिलो कमाई रु २०,००० राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन् । आफनै मगर दाजुभाई दिदि बहिनीहरु बाट यसरी सहयोग गर्दा हर्षित महाविर पुन लाई अझै हौसला पुगेको बताउनु भयो । देश विदेश बाट संकलित रकमको उपयोग कसरी भईरहेको छ, कहाँ कहाँ लगानी भईरहेको छ र कस्ता किसिमका आविष्कारहरु हुँदै छ भन्ने विषयमा आफनो मन्तव्यको क्रममा जानकारी दिनु भयो कला साहित्य र मनोरंजन संग सम्बधि कुनै पनि कार्यक्रम को मिडिया कभरेज को लागि हामीलाई सम्झनु होला (9849716994 / 9849211632) ❧ Video Created By : Kala Bazar Nepal ❧ Post Pro. : @Jyoti Productions 9849716994 / 9849211632 Connect with us on ▶ Subscribe on YouTube : https://bit.ly/34dCxmo ▶ Like on Facebook : https://bit.ly/2QNIvHK ▶ Follow on Tiktok : https://bit.ly/3fFimmH ▶ Website : www.kalabazarnepal.com #tara_shreesh_magar #mahabir_pun #kala_bazar_nepal

Category

Show more

Comments - 199